श्रम संस्कृति पार्टीद्वारा तेस्रो दिन पनि पर्चा देखाएर सदनमा विरोध

काठमाडौं । बुधबार पनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । पर्चा लिएर उनीहरुले आज पनि विरोध गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन् । श्रम संस्कृति पार्टीले सदनमा तीन दिनदेखि लगातार विरोध प्रदर्शन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *