‘कुम्भ’को टिजर सार्वजनिक

काठमाडौँ । नेपाली चलचित्र ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ । टिजरमा डेब्यु अभिनेता अशोक आर्यनलाई देखाइएको छ । चलचित्रमा अशोक आर्यन मुख्य भूमिकामा देखिएका छन्। साथै सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा र सृष्टि खड्का, अफ्सना थापा लगायत कलाकारहरूको अभिनय रहेको छ ।

एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट रिलिज हुने तयारीमा छ । चलचित्रका लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *