काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आइतबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने प्रवक्ता मनिष झाले जानकारी बताए ।
आजको बैठकमा विविध विषयमा पनि छलफल हुनेछ ।