बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा चल्यो डोजर

काठमाडौं । सरकारले बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । शुक्रबार बिहानै सरकारले बागमती करिडोरअन्तर्गत बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।

काठमाडौँ, १८ वैशाखः
काठमाडौँ महानगरपालिका-१६, विष्णुमती खोला छेउमा रहेका सुकुम्वासी बस्तीका घर, टहरा सुकुम्बासीहरु आफैँले भत्काएर सुरक्षितस्थलतर्फ लैजाँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *