राष्ट्रिय कौराहा सम्मेलनमा मौलिक पहिरनमा युवती

नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजनामा तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा शनिबार जारी दोस्रो राष्ट्रिय कौराहा सम्मेलनमा मौलिक पहिरनमा सजिएका युवती ।

तस्बिर : कृष्ण न्यौपाने/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *