राष्ट्रिय कौराहा सम्मेलनमा मौलिक पहिरनमा युवती ५ बैशाख, २०८३नेपाल समाजसमाज, संस्कृति नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजनामा तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा शनिबार जारी दोस्रो राष्ट्रिय कौराहा सम्मेलनमा मौलिक पहिरनमा सजिएका युवती । तस्बिर : कृष्ण न्यौपाने/रासस