रास्वपाले तोक्यो मन्त्री र सांसदको लेबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका मन्त्री र सांसदको लेबी तोकेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले लेबी प्रस्ताव पारित गरेको हो ।

अब रास्वपाका सांसदले १६ हजार ५ सय रुपैयाँ र मन्त्रीहरूले १८ हजार रुपैयाँ लेबी पार्टीलाई बुझाउनुपर्नेछ । त्यस्तै मन्त्रीका स्वकीयले २ हजार रुपैयाँ लेबी बुझाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *