तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० घाइते

काठमाडौं । काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना भएको छ । आइतबार बिहान बा ५ ख ५० नम्बरको बस दुर्घटनामा भएको हो ।

दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । माछापोखरी बाइपासको उकालो चोकमा बस दुर्घटना परेको हो । मोटरसाइकललाई जोगाउन खोज्दा बस पल्टिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *