कुपिन्डे दहमा डुङ्गा सरर..

सल्यानको बनगाँड कुपिन्डे नगरपालिका-८ स्थित पर्यटकीयस्थल कुपिन्डे दहमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटकहरु । कुपिण्डे दह हेर्न आउने पर्यटकको संख्या पछिल्लो समय बढ्दो छ ।

तस्बिरः सुरेश आचार्य / रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *