ताप्लेजुङको सिरिजङ्घा–८, रामचेरस्थित लाप्साङ पोखरी र पृष्ठभूमिमा देखिएका राथोङ पिक र कञ्चनजङघा हिमालका हिमशृङ्खला। यो क्षेत्र कञ्चनजङ्घा दक्षिण आधारशिविर मार्गमा पर्छ ।
तस्बिरः दिलकुमार लिम्बू/रासस