नेपाल-चीन सीमाको ओलाङचुङगोला बस्ती

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ मा अवस्थित ओलाङचुङगोला । यो नेपालको चीनसँगको सीमा क्षेत्रको प्रमुख बस्ती हो । यहाँबाट २४ किलोमिटर टाढा टिप्ताला नाका पर्दछ।

तस्बिरः दिलकुमार लिम्बू/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *