नेपाल समाजवादी पार्टीकातर्फबाट कीर्तिपुरको मेयरमा दिलकुमार महर्जनको उम्मेदवारी

काठमाडौं । नेपाल समाजवादी पार्टीको तर्फबाट काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा दिलकुमार महर्जनले उमेदवारी दर्ता गराएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट महर्जनले आइतबार मनोनयनपत्र दर्ता गराएका हुन् । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *