तस्बिरमा तिलिचो ताल

मनाङ ङिस्याङ गाउँपालीका-९स्थित तिलिचो ताल । विश्वको अग्लो स्थानमा अवस्थित तालहरूमध्येको एक यो ताल समुन्द्री सतह देखि चार हजार नौ सय १९ मिटरमा रहेको छ भने चार दशमलव आठ वर्गकिलो मिटर क्षेत्रफल ओगटेको छ ।

तस्बिर : नवीन लामिछाने / रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *