क्रिसमसका अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले दियो तीन दिन बिदा ७ पुष, २०८०नेपाल समाजमुख्य समाचार, समाज काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसका अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले क्रिसमसका अवसरमा पुस ८, ९ र १० गते बिदा दिने निर्णय गरेको हो