क्रिसमसका अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले दियो तीन दिन बिदा

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसका अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले क्रिसमसका अवसरमा पुस ८, ९ र १० गते बिदा दिने निर्णय गरेको हो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *