एमालेको चियापान कार्यक्रम(फोटोफिचर)

काठमाडौं । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चियासहित खाजा हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी चियापान कार्यक्रमका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पत्रकार, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्ता गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *