तस्बिरमा हेर्नुस् एन भग–९ का प्रतियोगीको ‘र्‍याम्प वाक’

काठमाडौं । हाउस अफ फेसनले काठमाडौँमा एन भग–९ को ग्रान्ड फिनाले सम्पन्न गरेको छ। फेसन र क्लोदिङ स्टोरको रुपमा सन् २०१२ मा स्थापित (एचओएफ) को एन भग–९ का प्रतियोगीहरूले र्‍याम्प  वाक देखाएका थिए ।

इन भोग–९ को विजेता प्रमिस कोइराला र दिपिका थापा मगर भएका छन् । बुधबार होटल अन्नपूर्णमा सम्पन्न कार्यक्रममा ५० जना मोडलहरु सहभागी थिए। योद्धिस न्यौपाने र ज्योती खड्का फस्ट रनअरप, सुयोग श्रेष्ठ र लोसिना शाक्य सेकेन्ड रनअरप भएका छन् ।
तस्बिर : किरण राज विष्ट /रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *