कांग्रेस पदाधिकारीको बैठक आज बस्दै

काठमाडौँ । बिहीबार कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बैठक बिहीबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ ।

बिहीबारको बैठकमा पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको विषयमा समेत छलफल हुने बताइएको छ । साथै पार्टीले पछिल्लो राजनीतिक र समसामयिक विषयहरुमा पनि छलफल गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *