पाण्डेलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेविरुद्ध तीन दिनको म्याद थप भएको छ ।

जिल्ला अदालत काठमाडौंले पाण्डेविरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको हो । पाण्डे बुधबार बिहान पक्राउ परेका थिए । तत्कालीन गृहसचिव हुँदा पाण्डेलाई यो प्रकरणमा संलग्न भएको यसअघि पक्राउ परेकाहरुले बयान दिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *