हारे विरोध खतिवडा, मकवानपुर २ मा एमालेकाे महेश बर्ताैला विजयी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडा पराजित भएका छन् ।

उनलाई नेकपा एमालेका महेश बर्तौलाले पराजित गरेका हुन् ।

मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका खतिवडाले ३० हजार २ सय ९६ मत पाउँदा बर्तौलाले ३४ हजार ९ सय १६ मत पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *