१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

काठमाडौं। आज सुनको भाउ १३ सय रुपैयाँले बढेको छ। आज तोलामा सुन ९६ हजार ७ सय रुपैयाँ पुगेको छ।

केही दिनयता सुनको भाउ लगातार बढिरहेको हो। यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *