एमालेमा ५६ जना सर्वसम्मत सिफारिस, को-कहाँबाट ?

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट ५६ नेता सर्वसम्मत उम्मेदवार हुने सम्भावना बढेको छ।

विभिन्न जिल्ला कमिटीबाटै माथिल्लो तहमा सर्वसम्मत सिफारिस भएका ५६ जनालाई केन्द्रले पनि सर्वसम्मत अनुमोदन गर्ने सम्भावना बढेको हो। केन्द्रले जिल्लाको सिफारिस अनुमोदन गर्ने सम्भावना बढेपछि उनीहरू आफ्नो निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका आजको नागरिक दैनिकमा खवर छ ।

यसरी विभिन्न जिल्ला कमिटीबाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतका नेता छन्। ५६ जनामा कतिपय पहिलोपटक सिफारिस भएका हुन्।

कहाँबाट को भए एकल सिफारिस ?

झापा १ : रविन कोइराला

झापा ५ : केपी शर्मा ओली

इलाम १ : महेश बस्नेत

इलाम २ : सुवास नेम्बाङ

मोरङ २ : ऋषिकेश पोखरेल

मोरङ ३ : भानुभक्त ढकाल

मोरङ ४ : विनोद ढकाल

सुनसरी १ : जयकुमार राई

सुनसरी ३ : भगवती चौधरी

धनकुटा : राजेन्द्र राई

सोलुखुम्बु : मानवीर राई

पर्सा ३ : राजकुमार गुप्ता

बारा २ : बलवीर चौधरी

बारा ४ : देवनारायण चौधरी

रौतहट ३ : प्रभु साह

सर्लाही २ : राजनारायण साह

धनुषा ३ : जुली महतो

धनुषा ४ : रघुवीर महासेठ

सिराह ३ : लीलानाथ श्रेष्ठ

काभ्रे २ : गोकुल बाँस्कोटा

काठमाडौं २ : मणिराम फुयाँल

काठमाडौं ३ : कृष्ण राई

काठमाडौं ४ : राजन भट्टराई

काठमाडौं ५ : ईश्वर पोखरेल

नुवाकोट १ : बद्री मैनाली

चितवन ३ : रामप्रसाद न्यौपाने

नवलपुर २ : तिलकबहादुर महत

म्याग्दी : हरिकृष्ण श्रेष्ठ

मनाङ : पाल्देन छोपाङ गुरुङ

पाल्पा २ : ठाकुर गैरे

गुल्मी १ : प्रदीप ज्ञवाली

अर्घाखाँची : टोपबहादुर रायमाझी

प्युठान : सूर्य थापा

दाङ २ : शंकर पोखरेल

कपिलवस्तु २ : बृजेशकुमार गुप्ता

कपिलवस्तु ३ : मंगलप्रसाद गुप्ता

रूपन्देही १ : छविलाल विश्वकर्मा

रूपन्देही २ : विष्णुप्रसाद पौडेल

रूपन्देही ४ : कृष्णप्रसाद भुसाल

रूपन्देही ५ : खिमलाल भट्टराई

रोल्पा : पूर्ण बुढामगर

डोल्पा : बम्दी क्वाँरा बोहोरा

हुम्ला : दल रावल

मुगु : मोहन बानियाँ

जुम्ला : रतननाथ योगी

कालिकोट : नागिन्द्र शाही

सल्यान : गुलाबजंग शाह

दार्चुला : गणेश ठगुन्ना

बैतडी : दमोदार भण्डारी

डडेलधुरा : पठानसिंह बोहोरा

डोटी : चक्र मल्ल

अछाम १ : भीम रावल

अछाम २ : यज्ञराज बोगटी

कैलाली ३ : गौरीशंकर चौधरी

कैलाली ४: लेखराज भट्ट

कैलाली ५ : नारदमुनि राना

Leave a Reply

Your email address will not be published. Required fields are marked *