काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको पक्षका नेताहरुको बैठक बस्दैछ । कोइराला पक्षको एकीकृत धारणा बनाउन केन्द्रीय समितिको बैठक अघि छलफल हुन लागेको हो । केन्द्रीय समितिको बैठक सोमबार बस्दैछ ।
शेखर कोइराला पक्षको बैठक बस्दै