राप्रपाले आज अर्थमन्त्रीविरुद्ध मुद्दा दर्ता गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रहरी परिसर टेकुमा मुद्दा दर्ता गर्ने भएको छ ।

राप्रपाको सुशासन विभागको आयोजनामा अर्थमन्त्रीविरूद्व प्रहरी परिसर टेकुमा मुद्दा दर्ता गर्ने कार्यक्रम रहेको सचिव प्रकाश सिंह नायकले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *