रामेछाप बस दुर्घटनामा ४० जना घाइते, ७ जनालाई धुलिखेल अस्पताल ल्याइदै

काठमाडौं, २१ असार । रामेछापमा आज बिहान बस दुर्घटना भएको छ । सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बस तल खसेर दुर्घटना हुँदा ४० जना घाइते भएका छन् भने ७ जनालाई धुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *