एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आजपनि बस्ने भएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने तय भएको आजको आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने जनाइएको छ ।

बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिनेसमेत तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *