चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *