Skip to content
शनिबार, ३ असोज २०८३
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

तनहुँमा डुबेर दुई जनाको मृत्यु

२९ जेठ, २०७९नेपाल समाजगण्डकी, समाज

तनहुँ । तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आईतबार दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए ।

सम्बन्धित खवर

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

२ घण्टा अघि
पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

५ घण्टा अघि
अपर त्रिशूली–१ को सुरुङबाट १८ शव निकालियो

अपर त्रिशूली–१ को सुरुङबाट १८ शव निकालियो

५ घण्टा अघि
जलवायु परिवर्तनको जोखिम कम गर्न माग राख्दै मनास्लुमा आमरण अनसन

जलवायु परिवर्तनको जोखिम कम गर्न माग राख्दै मनास्लुमा आमरण अनसन

१४ घण्टा अघि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन-संयोजक शाह (अन्तर्वार्ता)

संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन-संयोजक शाह (अन्तर्वार्ता)

४९ मिनेट अघि
टुँडिखेलमामा मनाइयो सविधान दिवस (फोटोफिचर)

टुँडिखेलमामा मनाइयो सविधान दिवस (फोटोफिचर)

१ घण्टा अघि
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री बालेन शाह

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री बालेन शाह

१ घण्टा अघि
ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु

ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु

२ घण्टा अघि
संविधानलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : रवि लामिछाने

संविधानलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : रवि लामिछाने

२ घण्टा अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy