क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएको तारा एयरको जहाजमा १९ यात्रु सवार

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअट्टर जहाजमा १९ सवार रहेको खुलेको छ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उक्त जहाज उडेको थियो। नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *