अमृत एडिको ‘आऊ अलि वर आऊ’

काठमाडौं । अमृत एडि र ममता गुरुङको ‘आऊ अलि वर आऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रमोद पन्तको सङ्गीत र देवदत्त भट्टको लेखन रहेको गीत विश्व अधिकारीको एरेन्ज र पुस्कर सुनुवारको मिक्सिङमा तयार भएको  हो ।

भिडियो पिपिएम म्युजिक कृयसन युट्युब च्यानलबाट सार्वजनिक भएको हो । यही गीतमार्फत सङ्गीतिक क्षेत्रमा प्रवेश गरेका नव गायक अमृत एडिलाई नेपाल आइडल तेस्रो सिजनकी चर्चित प्रतियोगी ममता गुरुङले गायनमा साथ दिएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *