यौन हिंसा विरुद्ध माइतीघरमा आजपनि प्रदर्शन

काठमाडौं । आठ वर्षअघि यौन हिंसाबाट पीडित किशोरीको पक्षमा आजपनि काठमाडौंको प्रदर्शन सुरु भएको छ ।

राजधानीको माइतीघर मण्डलामा जारी प्रदर्शनमा सहभागीहरुले यौन हिंसाका घटनाको हद म्याद हटाउनुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिरहेका छन् ।

यसअघि शुक्रबार पनि बालुवाटारमा किशोरीको पक्षमा प्रदर्शन भएको थियो। शुक्रबार प्रतिनिधि सभामा पनि किशोरीको न्यायको आवाज उठेको थियो। सभामुखले पनि घटनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *