USAID

११ उपमहानगरपालिका : कहाँ कसको अग्रता ?

काठमाडौं । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणनासँगै मतपरिणाम घोषणा गर्नेक्रम जारी छ। कतिपय स्थानीय तहमा नव निर्वाचित जनप्रतिनिधिको गोपनीयताको शपथ ग्रहण गर्दै पदभार सम्हालेका छन्।

देशैभरमा ११ उपमहानगरपालिकामध्ये प्रमुखमा गठबन्धनका तर्फबाट मधेस प्रदेशको जीतपुर सि