गोरखाको पालुङटारमा जसपाका प्रेम गुरुङको अग्रता, पछ्याउँदै कांग्रेस

काठमाडौं । गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालका उम्मेद्धवार प्रेम गुरुङले अग्रता लिएका छन् ।

८ सय २ मत गणना सम्पन्न हुँदा जसपाका मेयरका उम्मेदवार गुरुङले २ सय ९१ मत ल्याएका छन् ।

त्यस्तै, कांग्रेसका दिपकबाबु कँडेलले २ सय १२ मत ल्याएका छन् ।

नेकपा (माओवादी केन्द्र) मेयरका उम्मेदवार विवश चिन्तनले १ सय ७९ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *