बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी

काठमाडाै । काठमाडाैको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको हो ।

लामाले ८५४ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४७४ मत पाएका छन । मेयरमा बुढानिलकण्ठ १ मा सूर्यले ७७८ मत प्राप्त गर्दा रूखले ४२८ मतमात्र प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *