चितवन । भरतपुर महानगरपालिकाका मेयरका उम्मेद्धवार विजय सुवेदीले मतदान गरेका छन् ।
एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर-१२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।