डलरको भाउ आज कति?

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ६५ पैसा र विक्रिदर १२४ रुपैयाँ २५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३० रुपैयाँ २७ पैसा र विक्रिदर १३० रुपैयाँ ९० पैसा रहेको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५९ पैसा र विक्रिदर ८७ रुपैयाँ १ पैसा रहेको बैकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *