बिहारमा ६० फुट लामो ५०० टनको फलामको पुल चोरी

काठमाडौं । भारतको बिहारको सासाराम जिल्लामा ६० फुट लामो एउटा फलामको पुल चोरी भएको छ। भारतीय समाचार संस्था पीटीआईका अनुसार सरकारी अधिकारी बताउने केही व्यक्तिहरूले यो चोरी गरेका हुन् ।

सन् १९७२ मा गरिएको उक्त पुलको तौत ५०० टन रहेको थियो । सिँचाई विभागको उत्त पुल उपयोगमा भने आएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *