मन्त्रिपरिषद् बैठक जारी, आजै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । आजको बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्नेबारे समझदारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *