आजदेखि विद्यार्थीलाई कोरोना विरुद्धको खोप

काठमाडौ। विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउन आजदेखि पाँच दिनसम्म विद्यालय खुल्ने भएका छन्। हाल देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेको छ ।

यसअघि खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई आजदेखि माघ २० सम्म विद्यालयमै खोप लगायन सुरु गरिएको हो ।१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *