तस्वीरमा हेर्नुस् वल्ड क्लास जिपलाइन

हाइग्राउन्ड एड्भेन्चर्सले सन् २०१२ देखि पोखराको सराङकोटदेखि हेम्जासम्म सञ्चालनमा ल्याएको ‘‘वल्ड क्लास जिपलाइन’’ मा सुमरम्यान जिपलाइनको मज्जा लिँदै साहसिक खेलप्रेमी युवती । पछिल्लो समय पोखरामा साहसिक खेलप्रति महिलाको आकर्षण बढ्न थालेको छ । तस्वीरः राधिका कँडेल, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *