हिउँले ढकमक्क मनाङ

हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढकमक्क । पुस ११ गते परेको भीषण हिमपात अझै पनि पग्लिन नसकेको कारण चिसोले जनजीवन कष्टकर बनेको छ ।

तस्वीरः नवीन लामिछाने/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *