संखुवासभा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जिल्ला अधिवेशन उद्घाटन गर्न आज संखुवासभा जाँदैछन् ।

सदरमुकाम खाँदबारीमा आयोजित सभालाई सम्बोधन गर्दै अधिवेशन उद्घाटनको कार्यक्रम रहेको नीजि सचिवालयले जनाएको छ ।

ओलीले जिल्लामा भैरहेका योजनाहरुको बारेमा जानकारी लिने कार्यक्रम रहेको छ । आलीले आइतबार झापाको शिवसताक्षी–८ स्थित वाटर किंगडम पार्क एण्ड रिसोर्टको उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *