कर्णालीमा बाढीको वितण्डा(फोटोफिचर)

कर्णाली । कर्णाली प्रदेशमा वर्षापछि गएको बाढी पहिरोले ठूलो क्षति पुर्याएको छ । बाढीले जुम्लाको तिला गाउँपालिका ४ रावतवाडा गाउँस्थित भेरीखेला साना जलविद्युत आयोजनाको बाँधसहित नहर भत्काएको छ ।

त्यस्तै, तिला गाउँपालिका ४ नुवाकोट गाउँमा निर्माण गरिएको स्याउँ बगैंचामा बाढी पसेको छ । त्यस्तै, तिला गाउँपालिका ४ साँपुल्ली गाउँस्थित बाढीले भेरीखोला साना जलविद्युत आयोजनाको विद्युत गृह बगाउन थालेको छ ।

तस्वीर : शुरबहादुर सिंह, रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *