USAID

घरको चौथो तलाबाट खसेर निगमका पूर्वअध्यक्षको मृत्यु, आत्महत्याको अनुमान

काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन्। चतुर्वेदीको निर्माणाधीन घरको चौथो तलाबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं ७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खसेका थिए।

उनले आत्महत्या गरेको हुनसक्ने अनुमान