USAID

देउवा र प्रचण्डले एकीकृत समाजवादीको भूमिकाको नजरअन्दाज गरेः चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले संसद् पुनःस्थापना र संविधान रक्षाका लागि आफ्नो पार्टीले गरेको भूमिकाको नजरअन्दाज भएको आशंका गरेका छन् ।
चौधरीले भने, “हुन त हामी मन्त्री बन्नका लागि लडेका होइनौं, सरकार मेजर कुरा पनि होइन । तर हाम्रो भूमिकाबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ध्यान नपुर्याएको देखिन्छ, उहाँहरुको पनि आफ्नै बाध्यता होलान् ।”
यसको बाबजुद पनि गठबन्धन र संसद्लाई पूर्णकाल टिकाउनका लागि