USAID

आजको प्रतिनिधि सभाको बैठकमा दुबै पक्षको घम्साघम्सीको संकेत


काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले अवरोध जारी राख्ने भएको छ। सरकार अध्यादेशमार्फत आएको बजेटमाथिको प्रतिस्थापन विधेयक अघि बढाउने तयारीमा रहेकोजनाउँदै एमालेले अहिले विहान ११ बजे बस्ने बैठकमा पनि अवरोध जारी राख्ने भएको हो ।

यसअघि एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनका ४ वटा बैठक अवरोध गरिसकेको छ । माग पूरा नभएसम्म अवरोध जारी राख्ने एमालेले जनाएको छ । यता कर्मचारीलाई तलब खुवाउन आज संसदबाट बजेट पारित गर्नैपर्ने बाध्यतामा सरकार देखिन्छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *