अनु चौधरीको ‘तोहार प्यार मे’

पल शाह अभिनित थारु म्यूजिक भिडियो ‘तोहार प्यार मे’ सार्वजनिक भएको छ । सेबिल इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको भिडियोको गीतमा आवाज नरेश जोगी र अनु चौधरीको रहेको छ ।

पललाई अभिनयमा जेसीका चौधरीले साथ दिएकी छन् । गीतको शब्द रचना र लय सृजना नरेश जोगीकै रहेको छ । ‘तोहार प्यार मे’ को निर्देशन र कोरियोग्राफी विक्रम चौहानले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *