वर्षा शिवाकोटी र आकाश श्रेष्ठको ‘फनफनी’

नायिका वर्षा शिवाकोटी र आकाश श्रेष्ठको नृत्य रहेको तीजको भिडियो सार्वजनिक भएको छ । तिलक बस्नेत र संगीत शिवाकोटीको आवाज समावेश रहेको ‘फनफनी’ को शब्द र संगीत गायक तिलकले नै तयार पारेका हुन् ।

शिव बिकको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई सम्पादन टेकेन्द्र शाहले गरेका छन् । बुद्ध थापाले दृश्य कैद गरेको भिडियोलाई एट के एभरेस्ट मोसन्स पिक्चर्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *