ट्रि हाउसमा सर्वसाधारणको भीड

तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको ट्रि हाउसमा सर्वसाधारणको भीड । हरियाली पार्कसहितको उक्त ठाउँमा वनभोज स्थल, रेष्टुरेन्टसमेत बनाउने तयारी छ ।

तस्वीरः कृष्ण न्यौपाने/ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *