USAID

‘तिम्रो मन बदलिएछ…’ नयाँ स्वरुपमा


गायक यश कुमार र गायिका सपनाश्रीको चर्चित ‘गीत तिम्रो मन बदलिएछ…’ लाई यश कुमारले नयाँ स्वरुपमा सार्वजनिक गरेका छन् । गीतमा यशकुमारलाई गायिका मिलन नेवारले साथ दिएकी छन्। गीतमा यशकै शब्द र संगीत छ । भिडियोमा सागर लम्साल, प्रिज्मा–प्रिन्सी खतिवडा, आकाश कार्की, जीवन नेपाल, रेशम बुढाथोकीलगायतको अभिनय देख्न सकिन्छ।

भिडियोमा बुद्ध थापा र उनको समूहको छायांकन, विकास धमलाको सम्पादन र रंग संयोजन, सरोज कुँवरको प्रोडक्सन र निकेश खड्काको कथा तथा निर्देशन छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *